मनोरञ्जन

भुवन केसीविरुद्ध दीपकराज गिरीको कडा आक्रोश

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध चर्चित कलाकार दीपकराज गिरीले कडा आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमार्फत् केसीविरुद्ध चलचित्र छक्का पञ्जा ४ को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै दीपकले