सिन्धुलीसिन्धुलीमा पौराग्लाडिंगको पहिलो पटक सफल परीक्षण गरिएको छ । कमलामाई नगरपालिका–४ च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका ६ लोकतान्त्रिक चौरमा पौराग्लाडिंगको सफल परीक्षण सहित अवतरण गरिएको छ । प्रयास होटल प्रा.लि. कमलामाई