मनोरञ्जन

सकम्बरीले पायो १८ दिनमै २ करोड भन्दा बढी भ्यूज गायक लेख्छन् यस्तो

चर्चित गायक तथा सर्जक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले २ करोड भन्दा बढी ‘भ्यूज’ पाउन सफल भएको छ । गायक सपुतको पछिल्लो सिर्जना ‘सकम्बरी’ २०८० बैशाख १ गते आफ्नै युट्युब च्यानलबाट