काठमाडौँ, १३ असार–चर्चित नेपाली चलचित्र ‘प्रेम गीत ३’ लाई अब डिशहोममा दर्शकहरुले हेर्न पाउने भएका छन् । यो चलचित्र हलमा गएर हेर्न छुटाएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा हेर्न पाउने भएका