मनोरञ्जन

सन्दीप लामिछानेको नाममा ३ नयाँ कीर्तिमान: ३०० अन्तर्राष्ट्रिय विकेट पूरा, नेपाललाई दिलाए ऐतिहासिक उपाधि

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेटको कोसेढुङ्गा पार गर्दै नयाँ इतिहास रचेका छन्। एसिसी प्रिमियर कप २०२६ को फाइनलमा युएईविरुद्ध १ विकेट लिँदै उनले यो ऐतिहासिक