मुम्बइ २६ असार – एक समय इन्डस्ट्रीमा शाहिद कपुर र करिना कपुरको अफेयरको चर्चा निकै हुने गर्दथ्यो । भनिन्छ, जब फिल्म ‘जब वी मेट’ आयो, तबसम्म दुबैको ब्रेकअप भइसकेको थियो