बलिउड अभिनेत्री जया बच्चन आफ्नो अभिनय कुशलता तथा उनको सुन्दरताले लाखौं दर्शकको मनमा बस्न सफल छिन् । उनले सिलसिला, गुड्डी, जंजिर, अभिमानजस्ता विभिन्न सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । जया