मनोरञ्जन

१२औं पटक मन्त्री बनेको खुशीमा शरदसिंह भण्डारीले स्याम्पेन फोडे

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रममन्त्री नियुक्त भएका शरदसिंह भण्डारीले स्याम्पेन फोडेर खुशियाली मनाएका छन् । उनी मन्त्रीको कुर्सीमा बसेको यो १२औं पटक हो । भण्डारी मन्त्री नियुक्त भएपछि परिवारका