मनोरञ्जन

अभिनेत्री पूजा शर्माले किन अचानक यस्तो घोषणा गरिन् ?

अभिनेत्री पूजा शर्माले अबदेखि आफूले गर्ने कुनै पनि फिल्ममा पारिश्रमिक नतोक्ने घोषणा गरेकी छिन् । केही बर्ष अगाडि सम्म पूजाले २० देखि २५ लाखसम्म पारिश्रमिक माग गरेको खबरहरू सार्वजनिक भएका