नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ३ बर्ष अगाडि कलाकार सरिता लामिछाने अर्का कलाकार रविन्द्र खड्कासँग पराजित भएकी थिइन् । सरिताको कलाकार संघको नेतृत्व लिने सपना सोही समयमा असफल भयो ।