कियाले नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले इलेक्ट्रिक कार ईभी ६ नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८० लागेपछि उक्त गाडी नेपाल ल्याउने तयारी गरेको हो