मुम्बई , बलिउड अभिनेत्री वाणी कपुरविरुद्ध उजुरी परेको छ। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘राम’ लेखिएको क्रम–टप सहितको फोटो पोस्ट गरेलगत्तै विवादमा परेकी वाणीले धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाउँदै उजुरी