काठमाडौं , नारीप्रधान चलचित्र ‘मखमली मखमली’ १३ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । अभिनेता जयकिशन बस्नेत र मखमलीको भूमिकामा अभिनेत्री शुभेच्छा थापाको चलचित्रमा मुख्य अभिनय छ । निर्मात्री, गीतकार