एजेन्सी मुम्बई , बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा ‘हरे राम’ लेखेको विकनी लगाएको तस्बिर सेयर गरेपछि विवादमा तानिएकी छन्। उनले विकनीमा भगवान्को नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा