सामाजिक

डा गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ, डा गोविन्द केसीले आमरण अनसन स्थगित गर्नु भएको छ । देशमा सीमा विवादको मुद्दा चर्किएको भन्दै डा केसीले मंगलबार नवौँ दिनमा अनसन स्थगित गर्नु भएको हो । ‘राष्ट्रियताको संवेदनशील