विमानस्थलको धावनमार्गमा रोकेको विमानमा चट्याङ

५ मंसिर २०७६, बिहीबार १२:०३

न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको छ। उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो।
न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो।