काठमाडौं , प्रहरीले दुई किलो एक सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७५९३७ नम्बरका राहदानी बोकेका ६१ वर्षीय ब्राजिलियन छन्