सामाजिक

वनमौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

सर्लाही , मलङ्गवा–७ मुसैलीमा वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बुधबार साँझ मुसैलीस्थित खेतमा काम गर्ने क्रममा वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय