सामाजिक

बालविवाहको आरोपमा २० वर्षिय व्यक्ति पक्राउ

उदयपुर , कटारी नगरपालिका एक व्यक्ति बालविवाह गरेको आरोपमा पक्राउ परेका छन् । १४ वर्षिय किशोरीलाई ललाई फकाई विवाहका लागि भगाएको आरोपमा २० वर्षिय सरोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो