जाजरकोट , जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि शनिबार उद्धार गरी सुर्खेत