
तनहुँ , भानु नगरपालिका वडा नं २ मा स्थानीयले बनाएको खोरमा एक चितुवा परेको छ । मझुवाओख्ले सामुदायिक वन उपभोक्ता समितिले वनमा बनाएको खोरमा चितुवा परेको हो ।
खोरमा बाख्रा राखेर स्थानीयले पासो थापेका थिए ।वडा अध्यक्ष अर्जुन खड्काsf cg’;f/ सो खोरमा वयस्क पोथी चितुवा परेको xf] । यसअघि पनि वडा नं. २ र ३ मा राखिएको खोरमा ३ वटा चितुवा परेका थिए । चितुवा आतंक रोक्ने उपायअनुसार स्थानीय प्रशासनसँग मिलेर सामुदायिक वनहरुमा पासो राखिएको छ ।
