वीरगञ्ज , बाराजिल्लाको सिमराबाट सरकारी कर्मचारीसहित ९ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा मार्ने क्रममा उनिहरु आपत्तिजनक अवस्थामा फेला परेका