सामाजिक

जनप्रतिनिधिले राजीनामा दिएर शिक्षण पेशा रोजे

सल्यान , सल्यानका एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षण पेशा रोजेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बनेका हुन् । तत्कालीन