
चितवन , ट्याक्टरबाट खस्दा चितवनमा एक जनाको ज्यान गएको छ। चितवन प्रहरीका अनुसार नबलपुर गैंडाकोटका ५५ वर्षीय खागिराम राना मगरको ज्यान गएको हो ।
भरतपुर महानगरपालिका २६ खयरघारिमा सिसैबाट खयरघारी तर्फ जाँदै गरेको ना ७ त ४७० न ट्याक्टरबाट अचानक खस्दा पछाडीको चक्काले किच्दा उनको ज्यान गएएको हो चितवन प्रहरीले जनाएको हो। चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
