काठमाण्डौँ , गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ