सामाजिक

ईन्द्रावती खोलामा मजदुर मृत अवस्थामा फेला

काभ्रे , मंगलबार बिहान ९ बजेको समयमा मण्ढननदेउपुर नगरपालिका– ६ स्थित ईन्द्रावती खोलामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ५ गंगोरटोल बस्ने सुब्बा तामाङको छोरा २८ बर्षीय लाक्पा तामाङको मृत अवस्थामा शव फेला