काठमाडौं, प्रहरीले तिहारको मुखमा पक्राउ गरेर केही दिनपछि छाडेको ¥यापर गायक भिटेन समीर घिसिङ गायनमा फर्किएका छन् । उनी तारिखमा छुटेका हुन् । उनले नयाँ चलचित्र सरौंतोका लागि शीर्ष गीत