सामाजिक

पूर्वराजा ज्ञानेन्द्र शाह नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक

काठमाण्डौ, पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत