सामाजिक

बाघको आक्रमणमा परी एक जना माउतेको मृत्यु

बर्दिया , बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जमा एक जना माउतेको मृत्यु भएको छ । मंगलबार निकुञ्जको गैंडा मचाननजिक पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीय निकुञ्जका