सामाजिक

नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु

चितवन,नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजे अन्दाजी ५५ वर्षीय