काठमाण्डौ – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरिया जाने कामदारसँग लिएको रकम नियम विपरीत खर्च गरेको पाइएको छ । शाखाले कोरिया जाने कामदारसँग लिने सेवा शुल्क, अभिमुखिकरण शुल्क