विविध

लमजुङको तर्लुङकोटमा प्रथम दुराडाँडा महोत्सव : दुरा जातिकाे पहिचान जोगाउने उद्धेश्य

लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–११, सिन्दुरे तुर्लुङ्कोटमा प्रथम दुराडाँडा महोत्सव सञ्चालन गरिएको छ । दुराडाँडा सेवा समाज काठमाण्डाै, दुरा सेवा समाज, सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर, सुन्दरबजार नगरपालिका–४, दुराडाँडा, सुन्दरबजार नगरपालिका–१०, धुसेनी र सुन्दरबजार