विविध

मनाङमा २६ होमस्टेका महिलालाई सिप विकास तालिम

मनाङ, मनाङ जिल्लाको नासो गाउपालिका ताचैमा रहेको ताचै होमस्टेका महिलाहरू यतिवेला सीप सिकेर आयआर्जन गर्न सक्ने भएपछि दंग भएका छन् । होमस्टेमा आउने आन्तरिक तथा वाहय् पर्यटकलाई आफुहरूले सिकेको सीप