काठमाडौं , भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्पपश्चात्को निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक