प्रदेश ३ – बाग्मती

चाँगुनारायण नगरपालिकाका अस्पताल सहित२० घर पहिरोको जोखिममा

भक्तपुर, १० भदौ– केहीदिनदेखि अविरल परेको वर्षाका कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर