प्रदेश ३ – बाग्मती

इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई

नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । ५० पचास हजार धनराशीसहित कर्ण र