प्रदेश ३ – बाग्मती

बागमतीमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार दिउँसो प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । एक भन्दा बढी दलको समर्थन