प्रदेश ३ – बाग्मती

वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य ९ बजे सपथ

हेटौंडा । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्। मुख्यमन्त्रीका रुपमा