खेलकुद

करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट

काठमाण्डौ, ७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता हासील गरेको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालका करण केसीले वेष्ट इण्डिजको