खेलकुद

मलेसियालाई हराउँदै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

काठमाण्डौ, १९ असार– ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट उपाधि जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा घरेलु