एसिया कप खेल्ने अवसर पाएको नेपालि क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली