खेलकुद

आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

मंसिर ५, काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार भएको पहिलो खेलमा थाइल्याण्डसँग अंक बाडेको नेपालले हङकङसँग