खेलकुद

सेनाका चार धावकले पाए चार स्वर्ण

मंसिर २, काठमाण्डौ । हङकङमा शुक्रबारसम्पन्न अक्सफाम इन्टरनेशनल’द्वारा आयोजीत अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै