खेलकुद

अनिलको अन्तराष्ट्रिय करिअरमा पूर्णविराम

कात्तिक २९, काठमाडौं । फिलिपिन्सविरुद्ध ८१ औं मिनेटमा मैदानमा उत्रेका अनिल गुरुङले अन्र्तराष्ट्रिय करिअर समाप्त गरेका छन् । एएफसी एसियन कप छनोटअन्र्तगत मंगलबार नेपालले फिलिपिन्ससँग गोरहित बराबरी खेलेको थियो ।