खेलकुद

बंगलादेशको घरेलु मैदानमा भएको तेस्रो खेलमा नेपालको ६ विकेटको जीत

कात्तिक १९, काठमाडौं। टेष्ट मान्यता पाएको देश बंगलादेशको क्रिकेट टिममाथि नेपाली क्रिकेट टिमले ६ विकेटको शानदार जीत हात पारेको छ । बंगलादेशको घरेलु मैदानमा भएको तेस्रो खेलमा नेपालले जीत हात