खेलकुद

एएफसी यू–१९ च्याम्पियनसीममा किर्गिस्तानसँग नेपालको हार

कात्तिक १४, काठमाडौँ । एएफसी यू–१९ च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २–० ले पराजित भएको छ । मंगलबार भएको खेलमा किर्गिस्तानले २१ औँ मिनेटमा अग्रताको सुरुवात गरेको