कात्तिक २५, काठमाडौं । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज बंगलादेशसँग खेल्दै छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमीको मैदानमा हुने खेल वर्षाका कारण शुरु हुन सकेको छैन ।