कात्तिक १०, काठमाडौं । फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालिस करोड अमेरिकी डलर बनाउने भएको