खेलकुद

इपिएल क्रिकेटको मुख्य प्रायोजकमा मोटरसाइकल उत्पादक कम्पनी टीभीएस

कात्तिक ८, काठमाडौँ । मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो संस्करणलाई मुख्य प्रायोजन गर्ने भएको छ । टीभीएसको नेपालस्थित आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालि र