खेलकुद

नेपाली राष्ट्रिय फुटसल टोलि बिहीबार राति इरान प्रस्थान

असोज २६, काठमाडौं । इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टोलि बिहीबार राति इरान प्रस्थान गर्दैछ । पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको रुपमा रहेको एएफसी फुटसल